पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ : अध्यक्ष दाहाल

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताउनुभयो ।