जनतासंग कांग्रेस अभियान सम्पन्न

धनकुटा । मंसिर ४ गते हुने संघ र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गररे नेपाली कांग्रेसले सुरु गरेको जनतासंग कांग्रेस अभियान धनकुटामा समापन गरीएको छ । विपी जयन्तीको अवर पारेर एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री सुनिल बहादुर थापाले अभियान समापन गर्नु भएको हो । समापन कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नेता कार्यकर्ता सधै […]