काठमाडौं : नेपाली कांग्रेसले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको निर्णयलाई स्वागत गरेको छ। कांग्रेस केन्द्रीय सम्पादन समितिको मंगलवार सम्पन्न बैठकले यस्तो सरकारको निर्णयलाई स्वागत गर्दै निर्वाचनको माहोल बनाउन अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ।
'स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता…