न्यायमा सर्वसाधारणको सहज पहुँच पुग्न सकोस् भन्ने उद्देश्यले ७५३ वटै स्थानीय तहमा न्यायिक समिति रहेका छन् । न्यायमा सर्वसाधारणको सहज पहुँच हुन मूलतः तीन कुरा हुनुपर्छ । पहिलो न्याय छिटो छरितो र सजिलोसँग पाउने संस्थागत संरचना हुनुपर्छ । दोस्रो न्यायका लागि धेरै खर्च नलाग्ने हुनुपर्छ । अर्थात, न्याय सर्वसुलभ हुनुपर्छ । तेस्रो न्याय निष्पक्ष रुपमा […]