वीरगंज : वीरगंजमा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। नारायणी अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने एडभान्स अस्पताल र नारायणी वयोधा अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ।
चैत ३१ देखि हालसम्म वीरगंजमा ४९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा पर्साका ३ र रौतहटका ३…