महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय परिचयपत्र छिटोभन्दा छिटो वितरण गर्नुपर्ने बताएको छ ।
शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा छिटोभन्दा छिटो सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक सेवा प्रवाहमा नागरिकको विवरण सरकारका सबै निकायमा दिनुपर्ने झन्झटिलो व्यवस्था...