काठमाडौं । पाेर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएका छन् । उन्ले सन् २०२५ सम्मका लागि अल नासरमा रहने सम्झौता गरेका हुन् । पोर्चुगलका कप्तान रहेका रोनाल्डो म्यान्चेस्टर यूनाइटेडसँगको सम्झौता रद्द गरेपछि फ्रि एनेन्टका रुपमा रहेका थिए । रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक प्रति वर्ष १७७ मिलियन पाउण्ड पाउनेछन् […]