विराटनगर- प्रदेशको नामकरणको असन्तुष्टिले आन्दोलनरत पहिचानवादी समूह र कोशी प्रदेश सरकारबीचको पहिलो चरणको वार्ता सकिएको छ । सरकारी वार्ता टोली र पहिचान पक्षधरबीच विराटनगरको बिग होटलमा सोमबार पाँच घण्टासम्म वार्ता भएको हो ।
सरकारसँग वार्ता भएकै विग होटलमा २०७९ चैत १४ को प्रदर्शनमा पहिचान पक्षधरहरूले तोडफोड गरेका थिए । प्र...