नबिल बैंकले सुरु गर्यो ‘एनबैंक वेब सेवा’

नबिल बैंकले एनबैंक वेब सुरु गरेको छ । बैंकले नयाँ अनलाइन बैंकिङ सेवा अन्तर्गत यो सुविधा सुरु गरेको हो।  यो सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र ...