काठमाडौं : मञ्चको पर्दा खुलेसँगै रोएको आवाज सुनिन्छ। भुन्टी रूदै आत्तिँदै भाग्दै आउँछिन्। भुन्टीलाई पछ्याउँदै उनका दाइ ठूले पनि खाली चौरतिर पुग्छन्। मास्टर काका आफ्नो श्रीमती खोज्दै हतारिँदै त्यतै आइपुग्छन्।
त्यसपछि थपिदैँ जान्छन्- बुढी आमा, उनकी नातिनी, भण्डार्नी काकी, भक्तबहादुर, जड्याहा, एकल महिला र अन्य गाउँलेहरू। एकल महिला आफ्नो पिडालाई…