काठमाडौं : करिब चार महिनादेखि खाली नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदपूर्ति चाँडै हुने भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी नियमावली २०७१ को प्रहरी नियमवालीको नियम २८ (१) तत्कालका लागि लागू नहुने निर्णय गरेसँगै एस...