ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं शताब्दीको अन्त्यतिर तरबारले ढुंगा काटिएको साक्षी तत्कालीन श्रृङ्गे राज्यअन्तर्गतको बम्घाकोट हो । यो अहिले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–६ रिमुवामा पर्दछ […]