पुरनको सानदार बलिङ

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटर तथा कप्तान निकोलस पुरनले पाकिस्तानसँग तेस्रो ओडिआई खेलमा सानदार बलिङ गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक सानदार बलिङ गर्नेक्रममा पुरनले पाकिस्तानको शीर्षक्रम धरासय बनाउन पुगे । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ३३ ओभरमा १५५–५ को कमजोर अवस्थामा छ । पाकिस्तानलाई कमजोर अवस्थामा पुर्याउन पुरनले […]