जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी फेरि घाटामा

काठमाडौं । सरकारी स्वामित्वमा रहको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि विश्व बजारमा देखिएको आर्थिक मन्दीको प्रभाव परेको छ । पछिल्ला केही वर्ष मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षमा घाटा बेहोर्नु परेको छ । यद्दपि कम्पनीलाई मुनाफामा लैजान बजार व्यवस्थापनसहित नयाँ शाखा खोल्ने र निर्यात बढाउने तयारी भइरहेको कम्पनीले जनाएको छ । जडिबुटी उत्पादन तथा […]

सम्बन्धित सामग्री

जडिबुटी प्रशोधन गर्न उपकरण जडान

जाजरकोट– कर्णालीकै पहिलो जडिबुटी प्रशोधन केन्द्र निर्माण कार्य पूरा भएपछि उपकरण जडानकार्य सुरु भएको छ । करिब आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरिएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरका उपप्रबन्धक धर्मलाल नेपालले जानकारी दिए । दसैंभित्र प्रशोधनका काम सुरु गर्न लागिएको छ । जाजरकोटको भेरी नगरपालिका–१ र ३ को […]

सञ्चोको व्यापार ५० प्रतिशत बढ्यो

नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६६/६७ मा आफ्नो उत्पादन सञ्चोको व्यापारमा रु. ३० लाखले वृद्धि गरेको छ । कम्पनीले सो आवमा  रू ४ करोड ८० लाखको सञ्चो विक्री गरेको हो । यो कम्पनीको कुल व्यापारको ५० प्रतिशतभन्दा बढी हो । यसका अरू पाँचवटा उत्पादन मसाज आयल, शिलाजित, सञ्चो, हर्बल ड्रिंक, एण्टालि र एरमो थेरापी गरी आव २०६६/०६७ मा  रू ८ करोडको व्यापार भएको जानकारी कम्पनीले दिएको छ । अघिल्लो आवमा ४ करोड ५० लाख  रुपैयाँको सञ्चो विक्री भएको थियो । चालू आर्थिक वर्षमा ७ करोड  रुपैयाँको विक्री गर्ने लक्ष्य लिएको कम्पनीका महाप्रबन्धक मधुसूदन रिसालले बताए । ‘कम्पनीको नयाँ व्यवस्थापनले नयाँ बजार पहिचान गर्न सकेकाले व्यापार वृद्धि भएको हो,’ उनले भने । कम्पनीका नेपालभित्र २० भन्दा बढी जिल्लामा थोक विक्री केन्द्र रहेका छन् । आगामी वर्षमा नेपालका ७५ वटै जिल्लामा आफ्ना थोक विक्री केन्द्र विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ । कुल उत्पादनको ९० प्रतिशत सञ्चो नेपालमै खपत हुने गरेको छ । बाँकी भारत, स्वीडेन, अमेरिका, कोरियालगायत देशमा निर्यात हुन्छ । वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७

उत्पादन बिक्री नहुँदा जडिबुटी कम्पनी घाटामा

सरकारी स्वामित्वमा रहको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी केही समययता मुनाफा देखिन थाले पनि फेरि घाटामा जान थालेको छ । विश्व बजारमा देखिएको आर्थिक मन्दीपछि जडिबुटीले पनि बजार नपाएको र कम्पनीमै जडिबुटी मौज्दात रहँदा कम्पनीले घाटा बेहोर्नु परेको हो । विगतमा घाटा बेहोरिरहेको कम्पनी पछिल्लो ४ वर्ष यता भने नाफामा गएको थियो । कुनै समय […]

जडिबुटी कम्पनीका सुपरभाइजरमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ– काठमाडौँको जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सन्चो शाखाका सुपरभाइजरले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप त्यहाँ कार्यरत महिलाहरूले लगाएका छन् । उनीहरूले सुपरभाइजर हरि चापागाइँले लामो समयदेखि पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।  सं...

जडिबुटी कम्पनीका सुपरभाइजरमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ– काठमाडौँको जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सन्चो शाखाका सुपरभाइजरले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप त्यहाँ कार्यरत महिलाहरूले लगाएका छन् । उनीहरूले सुपरभाइजर हरि चापागाइँले लामो समयदेखि पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।  सं...

तस्वीर : सन्चो प्याकिङ गर्न व्यस्त कर्मचारी

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको छ । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ । तस्वीर : रासस

दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो (फोटोफिचर)

काठमाडौं, ७ मंसिर । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको हो । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस