राति किन नङ काट्नु हुँदैन ?

काठमाडौँ– राति नङ काट्नु हुँदैन यो भनाइ तपाइले पनि सुन्नु भएको होला । घरमा भएका बुढापाकाहरूले यसै गरी राति नङ काट्नु हुँदैन भनेर भन्ने गर्छन् ।   पहिलाको समयमा घरमा कुनै प्रकारको बिजुली थिएन र सूर्यको प्रकाश नै सबै कुरा थियो । यसका साथै घरमा अहिलेको जस्तो नेल कटर पनि हुँदैनथ्यो त्यो बेला मानिसहरूले आफ्नो नङ […]

सम्बन्धित सामग्री

राति नङ काट्नु शुभ कि अशुभ ?

हामीलाई घरमा अग्रजहरुबाट धेरै प्रकारका ज्ञानहरु पाईरहेका हुन्छौं । साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन । यसैगरी पितापूर्खाहरु भन्छन्, राति नङ काट्नु हुँदैन । हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति …