आजका समाचार : एमालेले चुनावी समीक्षा थाल्दा ओलीमाथि दबाब, परराष्ट्रमन्त्री चीनतिर उच्चस्तरीय भेटघाटमा, सातै प्रदेशले ल्यायो बजेट र ट्रम्पले इराकी प्रधानमन्त्रीलाई भेट्ने

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षलाई नेता व्यवस्थापनमा सकस हुने आँकलन अहिलेबाटै सुरु भएको छ। तर नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का भएकाले नेता व्यवस्थापनमा समस्या नभएको बताउँछन्। ‘पार्टी एक […]