मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

कपिलवस्तुको यधोधरा गाउपालिका वडा नम्बर-१ तिर्तिखीमा कम्बाईने खेतमा काटन तयार रहेको गहु स्याहार्नेक्रमा अचानक आगलागी हुदा २० बिघा गहु खेतको गहु जलेर नष्ट भएको छ।