लगातार दोस्रो जितसँगै शीर्षस्थानमा उक्लियो आर्मी

गण्डकीले प्रस्तुत गरेको २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे ।