सम्माननीय प्रमज्यू, म कार्यकारी प्रमुख भा ?

राणाकालदेखि गणतन्त्रकालसम्म राज्य प्रणालीमा उत्कृष्ट सदाचार‚ नैतिकता र पेसाप्रतिको जवाफदेहिता खोजी छ । राजनीतिक तथा प्रशासनिक तह पूर्ण विफल छ । मुर्दा शान्तिलाई नेतृत्वले अनुशासन ठान्छ । परिणाम प्राज्ञिक, प्राविधिक‚ व्यावसायिक‚ व्यवस्थापकीय तथा प्रशासकीय अक्षमता चुलिँदो छ । नागरिकमा सचेतता‚ जागरणसहित पेस...

सम्बन्धित सामग्री

एउटै व्यक्ति दुई सरकारी कम्पनीको कार्यकारी प्रमुख

११ माघ, काठमाडौं । ऊर्जा मन्त्रालय अन्तर्गतका सरकारी स्वामित्वका दुई पब्लिक कम्पनीमा एकै व्यक्ति कार्यकारी प्रमुखको भूमिकामा रहेको पाइएको छ । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक (म्यानेजिङ डिरेक्टर) को नियुक्ति पनि लिएका हुन् । ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत उत्पादन कम्पनीमा […]

कार्यकारी प्रमुख अधिकारीलाई निगम प्रवेश निषेध

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन्।...

आयल निगमका पूर्व कार्यकारी प्रमुख शर्मा दोस्रोपटक दोषी ठहर

नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोस्रोपटक पनि दोषी ठहर भएका छन्। शर्माको मुद्दामा सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको हो। यो फैसलासँगै अब सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसँग सम्बन्धित करिब ४०० मुद्दाहरुको सुनुवाइ हुने बाटो खुलेको छ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन् । बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । कार्यकारी प्रमुखले कर्मचारीमाथि […]

जोखिम न्यूनीकरणमा सरकारी लगानी पुगेनः कार्यकारी प्रमुख अनिल पोखरेल

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसम पूर्वानुमान गर्न नसकेकाले अहिले धनजनको अल्कपनीय क्षति बेहोर्नुपरेको बताएका छन् । साथै उनले जोखिम न्यूनीकरणमा लगानी गर्न सक्दा यस्ता क्षतिबाट सुरक्षित हुन सकिने उनको दाबी छ । आज बिहान रेडियो नेपाली नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने, […]

तीन वर्षदेखि नजरबन्दमा रहेकी हुवावेकी कार्यकारी प्रमुख वानझाउ रिहा

एजेन्सी, ९ असोज। चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानझाउलाई क्यानडाले तीन वर्षपछि रिहा गरेको छ । अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानझाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर, पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानझाउलाई रिहा गरेपछि उनी क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको […]

टिकटकले नियुक्त गर्‍यो नयाँ कार्यकारी प्रमुख

एजेन्सी । सामाजिक सञ्जाल टिकटकले नयाँ कार्यकारी प्रमुख नियुक्त गरेको छ । पद रिक्त भएको झण्डै आठ महिनापछि लोकप्रिय मिडिया टिकटकले नयाँ सिइओ पाएको हो । टिकटकको मातृ कम्पनी बाइटडान्समा प्रमुख वित्तीय अधिकृतकोरुपमा प्रवेश गरेका शोउजी चेउलाई टिकटकले कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ । चेउले चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर पनि काम […]