रमेश लेखकले फुकाए महाकाली करिडोरको गाँठो

काठमाडौँ – कांग्रेस प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्र्याक खुलाउने कार्यले अब गति पाउने बताएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसदसमेत रहेका कांग्रेस नेता लेखकले विगतमा सरकारको उदासीनताका कारण निर्माणमा ढिलाइ भएको भन्दै अब डेढ वर्षभित्र करिडोरको ट्र्याक खुलिसक्ने दाबी गरे। करिडोरको शून्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा […]

सम्बन्धित सामग्री