काठमाडौं । सिन्धुली । सिन्धुली जिल्लामा माघ महिनाको दोस्रो साता बित्दा पनि चारवटा पालिकाले अझै गाउँ सभा गर्न सकेका छैनन् । जिल्लाका हरिहरपुरगढी, गोलन्जोर, सुनकोसी र मरिण गाउँपालिकाले तयारी नपुगेको बताउँदै आएका छन् । जिल्लाका नौवटा पालिकामध्ये कमलामाई, दुधौली नगरपालिका, घ्याङलेख, तीनपाटन र फिक्कल गाउँपालिकाले हिउँदे अधिवेशन (गाउँ/नगर सभा) पुस मसान्तभित्र गरिसकेका छन् । सामान्यतया […]