काठमाडौं– रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगका अनुसार, केसीसँग चल/अचल सम्पत्ति गरी ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ भेटिएको थियो । ...