राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गरेका छन् ।
काठमाडौं,७ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि […]
राष्ट्रिय एकता अभियानले शुक्रबार मुस्लिम आयोग खारेजी तथा हिन्दु, बौद्ध र किराँत आयोग गठनका विषयमा अन्तरक्रिया गरेका छ।
नेपालमा मुस्लिमहरुको वढ्दो प्रभाव, त्यसका कारण उत्पन्न हुने असुरक्षा तथा नेपालको संस्कृति र परम्परामाथि ...
चैत १६ गते रामनवमीका दिन जनकपुर स्थित जानकी मन्दिरमा भएको हिन्दु–मुस्लिम साम्प्रदायिक तनावपछि राष्ट्रिय एकता अभियान मुस्लिम आयोग विरुद्ध आक्रमक भएको छ।
उक्त घट्नापछि अभियानले मुस्लिम आयोग खारेज गर्न र आयोगका अध्यक्ष ...
राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म युवा विभागले सयौँको संख्यामा सहभागी भएर र्याली निकालेको हो ।
राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म युवा विभागले सयौँको संख्यामा सहभागी भएर र्याली निकालेको हो ।
काठमाडौ– राष्ट्रिय एकता अभियानको युवा विभागले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेको हो । र्यालीमा सहभागीहरुले जिहादी प्रबर्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।बानेश्वरमा पुगी कोण […]
काठमाडौं, ४ भदौ । राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको सख्यामा रयाली निकालेको हो । युवा विभागले बीआरआईलाई राष्ट्रघाती र मुस्लिम आयोगलाई जिहादी प्रर्वद्धकको रुपमा आरोप लगाएको छ । बिरोध र्याली माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा पुगी […]
जनकपुरधाम : मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पैसा बाँडेको आरोप लगाउँदै हुलहुज्जत र आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई उद्धार गरेको छ।२ दिनदेखि जनकपुरधाम आएका अन्सारीले सीताशरण टोलमा बसेर मतदातालाई प्रभावित गर्न पैसा बाँडेको आरोप लगाउँदै एमालेका उम्मेदवार शिवशंकर साहका समर्थकले होटल घेराउ गरी हुलहुज्जत गर्न खोजेपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी काठमाडौँ पठाएको छ।अन्सारी बिहीबार जनकपुरबाट ११:५५ बजे काठमाडौँ जाने कार्यक्रम रहेको थियो। १० बजेदेखि नै उनीहरूले होटल घेराउ गरी विरोध गर
मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज पेश गरेका छन् ।
राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।