किन बढ्दैछ सिजेरियन डेलिभरी ? सुबिधा छ भन्दैमा हतार नगर्ने कि ?

संगिता मण्डल २४ बर्षिया गृहणी हुन् । सानै उमेरमा बिवाह गरेको कारण २२ बर्ष नपुग्दै तेस्रो सन्तानको जन्म दियो । २ पटक घरमा नै प्रसव गरेको सुनितालाई यस पटक भने लामो समय (२ दिन) ब्याथा लागेर पनि सन्तान नजन्मे पछि मात्र अस्पताल ल्याईयो । अस्पतालमा उनको परिक्षण गर्दा बच्चा आउन नसकेर …