सम्पादकीय: कर्णालीका जडीबुटी खेर जान नदेऊ

कर्णालीको उच्च भूभागको आर्यआर्जनको प्रमुख स्रोत जडीबुटीको संकलनअनुरूप बिक्रीवितरण नहुँदा स्थानीय जनजीविका संकटोन्मुख छ । परिवारै मिलेर महिनौं लगाएर संकलन गरेका जडीबुटी बेच्न नसकेर कुहिएका छन् ।