लुम्बिनी प्रदेशसभा भवन अत्याधुनिक, व्यवस्थित र उत्कृष्ट बनाउन विज्ञहरुसँग छलफल

बुटवल : दाङको राप्ती उपत्यकामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको दोश्रो चरणको आन्तरिक व्यवस्थापनसहितको निर्माण कार्यका लागि आवश्यक परामर्श र सुझाव संकलन गर्न विज्ञहरुसँग छलफल शुरु गरिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न मुलुक र प्रान्तहरुका संसद् भवनहरुको अध्ययन गरी नेपालका सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशको संसद् भवनलाई पहिलो र उत्कृष्ट बनाउने…

सम्बन्धित सामग्री

लुम्बिनीका प्रदेश सदस्यले लिए शपथ

लुम्बिनी प्रदेश सभामा निर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणमा आ-आफ्ना भेष-भुषा प्रदेशसभाका सदस्यहरु सहभागी भएका थिए । प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेशसभाका प्रत्यक्ष तर्फका ५२ र समानुपातिकतर्फका ३४ गरी ८६ जनाले नै लुम्बिनी प्रदेशसभा भवन दाङको देउखुरीमा शपथ लिएका हुन् । प्रदेशसभाका ८७ […]

लुम्बिनी प्रदेशका सांसद्काे शपथ आज

दाङ – लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण आज दिउँसो १ बजे हुँदैछ। प्रदेश सभाको नवनिर्मित भवनबाट शपथ लिने कार्यक्रम तय गरिएकाे छ। राप्ती उपत्यका देउखुरीमा पाँच करोड २० लाख लागतमा नयाँ प्रदेशसभा भवन बनाइएको छ। यही भवनबाट शपथ लिँदैछन्। आइतबार दिउँसो प्रदेशसभा सदस्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष शपथ लिने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार […]

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राप्ती गाउँपालिका- ३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’ प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको […]

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

तुलसीपुर – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’ प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ […]

लुम्बिनी प्रदेशसभा भवन निर्माणले अझै गति लिएन

लुम्बिनी प्रदेशसभा भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवनको कामले पछिल्लो समय गति लिनसकेको छैन । भवन निर्माणमा ढिला भएसँगै राजधानी कार्यान्वयनमा...

अझै गति लिएन प्रदेशसभा भवन निर्माणले

लुम्बिनी प्रदेशसभा भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवनको कामले पछिल्लो समय गति लिन सकेको छैन । भवन निर्माणमा ढिला भएसँगै राजधानी कार्यान्वयनमा पनि ढिलाइ भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले भवन निर्माणमा ढिलाइ नगर्न पटक–पटक निर्देशन दिने गरेको भए पनि कामले गति लिन सकेको छैन । प्रदेश राजधानी बुटवलबाट देउखुरीमा स्थानान्तरण गर्न समेत अन्योल भइरहेको जनाइएको छ ।गत साउनमा केसीले  मुख्यमन्त्रीको पद सम्हाल्नेबित्तिकै भवन निर्माणल

पुरानै डिजाइनमा बन्ने लुम्बिनी प्रदेशसभा भवन

दाङ । लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो । तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो । अब प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु […]

लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइनमा बन्ने

१५ माघ, दाङ । लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो । तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो । अर्थले बजेट नदिएको भन्दै दाङ देउखुरीमा जारी भवन निर्माणको काम एक महिनायता रोकिएको […]

बजेट रोकिएपछि लुम्बिनी प्रदेशसभा भवन निर्माण कार्यमा ‘ब्रेक’

हिउँदे अधिवेशन नयाँ भवनबाट गर्ने लक्ष्यका साथ अगाडि बढेको प्रदेश सरकारको योजनामा प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा अहिले भवन निर्माणकार्य बिचैमा रोकिन पुगेको छ ।