हेटौंडा : भोलि कात्तिक ४ गते बस्ने वाग्मती प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ। लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो।
एमालेले बैठक ११ गतेका लागि बोलाउन समेत प्रस्ताव गरेको छ। कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र…