भक्तपुर, २६ कात्तिक । तिहारको रौनकताले नगरकोट आफैमा झिलिमिली । त्यसमाथि पनि तीन दिने नगरकोट सडक महोत्सवले सजिएको नगरकोटको सडक, पार्कका क्षेत्र । झिलिमिली नगरकोटमा शनिबारको साँझ ढल्किएर रात छिपिँदै जाँदा पनि हजारौँ युवायुवती साङ्गीतिक कार्यक्रममा झुमिरहेका थिए । नगरकोट नाल्दुम पर्यटन विकास समितिले नगरकोटमा आयोजना गरेको तीन दिने नगरकोट सडक महोत्सवको अन्तिम दिन शनिबार […]