सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता २०७९ हुने

काठमाडौँ । गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । देउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता २०७९’ हुने भएको हो ।  काली-कर्णालीको पहिचानका रूपमा रहेको देउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुषा, रहनसहनको प्रचार-प्रसार, पर्यटन प्रवर्द्धन एवं […]