सरकारले निमन्त्रणा दिए छायांकनका लागि नेपाल आउँछौं : सोहेल खान

जेठ १० मा आयोजना हुने 'दबंग लाइभ इन नेपाल' कार्यक्रमको अन्तिम तयारी बुझ्न सलमान खानका भाइ सोहेल खान नेपाल आएका छन् । सलमान खानसहित दर्जन बढी बलिउड कलाकारको प्रस्तुति रहने कार्यक्रम दशरथ रंगशालामा आयोजना हुँदैछ । २०-२५ हजार दर्शक अपेक्षा गरिएको यो कार्यक्रमका लागि आयोजकले २५-३० करोड खर्च गरिसकेका छन् ।

सम्बन्धित सामग्री