काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक बहिस्कार गरेको छ। अर्थमन्त्री जनार्दश शर्माले विनियोजन विधेयकमाथि उठेका जवाफ दिन थालेपछि विरोधमा उत्रिएको एमालेले बैठक बहिस्कार गरेको हो।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन गर्न माग गरेको थियो।