धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५९औँ मिनेटमा धरानका लागि मिलन राईले गोल गरी अग्रता दिलाएका थिए । तर युकेएफसीका लागि नयन …
पाहुना टोली युनाइटेड खर्साङ (युके) एफसी भारतलाई सडन डेथमा स्तब्ध बनाउँदै आयोजक धरान फुटबल क्लबले २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ।...
पाहुना टोली युनाइटेड खर्साङ (युके) एफसी भारतलाई सडन डेथमा स्तब्ध बनाउँदै आयोजक धरान फुटबल क्लबले २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलअन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रकाश बुढाथोकीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो […]
सुनसरीको धरान र कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएका हुन् ।धरानका राई ४ हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भए । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त […]
सुनसरी । धरान उपमहानगरपालिकाको वडा नम्बर १ र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १ मा कांग्रेसका यज्ञमणि आचार्य र वडा नम्बर ३ मा बिध्या शाक्य विजयी हुनुभएको छ । आचार्यले ७ सय ५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका रोशन अधिकारीले ७ सय ३ मत प्राप्त […]
मोरङ – सुनसरीको धरान उपमहानगरपालिका– २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन्। धरानमा ३ वटा वडाको मतगणना भइरहदाँ वडा नम्बर २ को नतिजा आएको हो। जसमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राई ६ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन्। उनले गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुधिर लिम्बूलाई १ सय १९ मतले पारेका […]
विराटनगर : विराटनगरमा शुक्रबार शुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी-११ मोरङलाई ‘सडन डेथ’ मा ७–६ गोलले हराउँदै धरान सेमिफाइनलमा पुगेको हो।निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। धरानले नतिजाका लागि सडन डेथसम्म संघर्ष गर्नुपर्यो। निर्धारित समयम