बजारमा जेजति मूल्य भए पनि नकिनी सुखै छैन। जति मूल्य भन्यो ऋण निकालेरै भए पनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यान्न, नुन, तेल, साबुन, दाल, तरकारीहरू किनेरै खाने गरेका छन्। बजारमा व्यापारीले मूल्य बढाए पनि घटाए पनि नियमित किनेरै खानुपर्ने अवस्था देखिन्...