‘अभया एन्ड द स्टिम इन्जिन्स’ की प्रमुख अभया सुब्बा नेपाली रक–पप संगीतप्रेमीमाझ चर्चित् छिन् । आफूलाई कोरियाली सांगीतिक समूह ‘बीटीएस’ को प्रसंशक बताउने उनी संगीतमा महिलाको उपस्थिति बढाउन बर्सेनि ‘विमेन इन कन्सर्ट’ आयोजना गर्छिन् । रक संगीत, महिला संगीतकर्मी र प्रविधिबारे सुब्बासँग सजना बरालको कुराकानी :