विश्वविद्यालयमा तालाबन्दी र हडताल रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि राजनीतिक पूर्वाग्रहबाट माथि उठ्नुपर्ने उनले बताएका हुन्।