लिबियासँग बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट

२६ कात्तिक, काठमाडौं । छिमेकी देश लिबियासँग गोलरहित बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा ट्युनिसियाले लिबियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । जितसँगै ६ खेलबाट १४ अंक जोडेको ट्युनिसिया अफ्रिकी छनोटको समूह एको शीर्ष स्थानमा छ । त्यही समयमा कंगोले गिन्नीलाई ३-१ ले हराएको छ …