काठमाडौंको एनएसी अगाडि बस बिसौनीमा यात्रुहरुको प्रतिक्षामा लामबद्ध अवस्थामा बसेका सार्वजनिक बसहरु । सरकारले काठमाडौं उपत्यकामा लगाएको जोरबिजोर प्रणाली सार्वजनिक बसमा शुक्रवार मध्यरातदेखि हटाएको छ । तर निजी सवारी साधनहरुमा भने जोरबिजोर प्रणाली यथावत कायम राखेको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान