प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन । प्रचण्ड […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ । प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् । मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा प्रधानमन्त्रीले विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रचण्ड नेतृत्वको संघीय सरकारका केही मन्त्रीहरु […]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन्। सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन। केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन्।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

सरकारले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद विस्तार र सरकारका काम कारबाहीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार बुधबार साँझ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको निवासमा भेटवार्ता भएको हो । सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड बालकोट जानुभएको …

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  […]

मन्त्रिपरिषदले आजै पूर्णता पाउँने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार हुनसक्ने दाबी गरेका छन्।

आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।

आजभोलि नै मन्त्रिपरिषद विस्तार : प्रचण्ड

काठमाडौँ – सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्। सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आजभोलि नै सरकार विस्तार हुने जानकारी दिएका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको साढे दुई महिना वितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। प्रचण्डले मन्त्रालयको भागवण्डा […]

नेपालको पार्टीले मान्यता पाउनासाथ मन्त्रीपरिषदले पूर्णता पाउँछः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालको पार्टी निर्वाचन आयोगमा दर्ताको सनाखत भएलगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार गर्ने समझदारी बनेको उनले बताए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

मन्त्रिपरिषद छिट्टै विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो दर्ता भएका पार्टी सनाखत भएलगत्तै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्।