प्रेमलकुमार खनाल । नेपालमासामन्ती शासनको अन्त्य, जनताको पूर्णअधिकार, नागरिक स्वतन्त्रताको प्रत्याभूति र किसानमजदुर हकहितको अधिकारको प्रत्याभूति गर्ने सरकार गठन गर्ने तथा सामन्तवाद र साम्राज्यवाद विरोधी नवप्रजातन्त्र ल्याउने (कम्युनिस्ट पार्टीको पहिलो पर्चा) उद्देश्यलेवि.सं. २००६ वैशाख ९ गतेलेनिन जयन्तीको अवसर पारेर नेपालकम्युनिस्ट पार्टी स्थापना गरिएकोथियोे । पार्टी स्थापना गर्दा संस्थापक महासचिवमा पुष्पलाल र सदस्यहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुरकर्माचार्य, […]