धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु

धनकुटा। धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका– ९ बस्ने ५९ वर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको हो। सोमबार बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको हो।

सम्बन्धित सामग्री

डढेलोमा परी महिलाको मृत्यु

डोटी : वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो।  निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्र

कुलो खन्न गएकी महिलाको मृत्यु

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।...

आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु

मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा भीमफेदी–६ तारगाँउकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेल जल्नुभएको थियो ।

खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

खाना पकाउने क्रममा कपडाबाट सल्किएको आगोले जलेर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर– ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी रहेको इलाका...

पोखरामा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

पोखरा। पोखरामा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ। आइतबार बिहान आगो लागेर घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकामा उपचाररत महिलाको आइतबार राति साढे ११ बजेर उपचारको क्रममा मृत्यु भएको हो।

मोरङको रतुवामाईमा आगोले जलेर महिलाको मृत्यु

विराटनगर / मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर उनी शनिबारसाँझ ६ः२० बजेतिर घाइते भएकी थिइन् ।... The post मोरङको रतुवामाईमा आगोले जलेर महिलाको मृत्यु appeared first on Purbeli News.

मोरङको कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

उर्लाबारी, मोरङ,  असोज ५ गते ।  मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ । सोही...

कानेपोखरीमा आगोले जलेर एकै परिवारका चार जनाको मृत्यु

उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

मोरङ  । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ । सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा...