नेपालगन्ज विमानस्थलको झाडी फाँडियो

मंगलबार नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएपछि नेपालगन्ज विमानस्थलको झाडी सरसफाइ थालिएको छ ।