पारिश्रमिक नपाएको भन्दै फेसबुकमा हिरोको गुनासो : स्वस्तिमा र लक्ष्मीले गरे यस्तो कटाक्ष !

काठमाडौं । आगामी पुस १५ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’ विभिन्न कारणले चर्चामा छ । नायिका स्वस्तिमा खड्का र निर्माता अर्जुन कुमारबीचको सम्बन्धमा देखिएको चिसोपनले फिल्मको पब्लिसिटी पनि प्रभावित बनेको छ । फिल्म रिलिज हुनै लाग्दा पनि पब्लिसिटीमा स्वस्तिमाको सक्रिय सहभागिता छैन । अभिनेता महेश त्रिपाठी र निर्देशक निकेश खड्कालाई लिएर निर्माता कुमार […]