महिला राष्ट्रिय लिग फुटबल : एपीएफ अपराजित रहँदै च्याम्पियन :: Pahilopost.com

काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिसलाई ३-१ ले पराजित गरेको एपीएफ प्रतियोगिताभर अपराजित बन्दै च्याम्पियन बनेको हो। सुपर लिगमा सबै ३ खेल जित्दै एपीएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो। यस्तै सुपर

सम्बन्धित सामग्री

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...

नयाँ पत्रिका

महिला लिग फुटबल : एपीएफको अपराजित यात्रा कायमै

दुई खेल अगावै उपाधि उचाल्न सफल बनेको एपीएफले जारी खेलमा विराटनगरलाई पराजित गर्दा महिला राष्ट्रिय लिग फुटबलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ

Shilapatra

आर्मीलाई पराजित गर्दै एपिएफले बनायो चार अंकको अग्रता

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबल अंक–तालिकाको शीर्ष स्थानमा स्पष्ट चार अंकको अग्रता बनाएको छ । मंगलबार भएको खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित...

नयाँ पत्रिका

महिला राष्ट्रिय लिग : एपीएफले आर्मीलाई हरायो

१३ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग : चन्द्रपुरको पहिलो जित

रौतहटको चन्द्रपुर नगरपालिकाले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलको ठूलो अन्तरले पराजित ग¥यो । सातदोबाटोस्थित एन्फा एकेडेमीको...

नयाँ पत्रिका

आर्मी र एपिएफको ठूलो अन्तरको जित

विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा ठूलो अन्तरको जित हात पारेका छन् ।  आर्मीले स्याङ्जाको वालिङ नगरपालिका र एपिएफले विराटनगर महानगरपालिकालाई समान ७–०...

नयाँ पत्रिका

महिला फुटबलमा वालिङ र विराटनगरबीचको खेल बराबरी

८ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको थियो । हिमा रावतको कर्नरमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं, पुस १६ – सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर...

UjyaaloOnline