बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई यात्रामा पहुँच नदिँदा कारबाही

बौद्धिक अपांगता भएका व्यक्तिलाई चढाउनका लागि यात्रुबाहक बस नरोकेको भन्दै कास्की प्रहरीले बस चालकलाई कारवाही गरेको छ।