काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले कम्युनिस्ट विभाजनपछि पनि कांग्रेसका लागि कुनै पनि निर्वाचन क्षेत्र सुरक्षित नरहेको बताएका छन् । आज बत्तिसपुतलीमा आयोजित आफू पक्षीय नेताहरूको भेलामा उनले पार्टी नेतृत्वका कारण कांग्रेस बलियो हुन नसकेको बताए ।
अहिले फेरि कम्युनिस्ट एकताबारे बहस चलिरहेको भन्दै उनले कांग्रेस बलियो शक्ति बन्नुपर्नेमा जोड दिए । तर, पार्टी...