‘गिरीबन्धु टी स्टेट’ जग्गा विवादः निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले झापा बिर्तामोडमा रहेको ‘गिरीबन्धु टी स्टेट’ प्रालिको जग्गा स्थानान्तरण गर्न दिने सरकारको निर्णयमा कारण माग गर्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।...