काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताए । ‘सरकारमा रहेका दुई ठुला दलको टार्गेट […]