महंँगोमा मास्क बेच्ने ललितपुरका औषधि पसलमा अनुगमन

ललितपुर - महंँगोमा मास्क बेच्ने ललितपुरका औषधि पसलमा अनुगमन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गरेको हो । अनुगमनमा  टाइम मेडिकेयर फार्मेसीले  ३० रुपैयाँ पर्ने मास्कलाई एक सय रुपैयाँमा बेचेको पाइएको छ । खरीद बिलसमेत ...

सम्बन्धित सामग्री

सर्जिकल मास्कको कृत्रिम अभाव भएपछि प्रशासनले शुरु गर्‍यो अनुगमन

बनेपा : कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा नेपाल पनि परेको भन्दै सतर्कता अपनाउन गरिएको आग्रहसँगै औषधि पसल तथा मेडिकल क्लिनिकमा सर्वसाधारणले मास्क र स्यानिटाइजरसमेत किन्न नपाएको गुनासो बढेसँगै जिल्ला प्रशासनले बनेपाको बजारमा अनुगमन शुरु गरेको छ। औषधि पसल तथा मेडिकल क्लिनिकमा जाँदा मास्क र स्यानिटाइजर नभएको र भए पनि