विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ।
जुम्ला– गाउँ गाउँमा सिंहदरबार अर्थात स्थानीय सरकार आइसकेपछि पहिलो प्रथामिकतामा परेको क्षेत्र भनेकै सडक निर्माण हो । सडकले समृद्धि आउँछ र नागरिकलाई विकासको अनुभुति पनि गराउनेमा र्दुइ मत छैन । सोहि अनुसार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहले हरेक वर्षको बजेटमा सडकलाई प्रथामिकता दिएर गाउँ गाउँमा सडक पु-याएका छन् । तर, निर्माण गरिएकामध्ये ८० प्रतिशत […]