अलैँचीको लगातार मूल्य घट्न थालेपछि...

इलाम । इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

सम्बन्धित सामग्री

बिहेको सिजन सकिएपछि सुनको मूल्य घट्न थालेको हो ? शुक्रबार प्रतितोला ९९ हजार ९ सय

काठमाडौं। दुई सातादेखि लगातार बढेको सुनको मूल्यमा ब्रेक लागेको छ। ४ सय रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रतितोला ९९

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

काठमाडौँ । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।  इलामको रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एक लाख माथिले बिक्री भएको […]

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प

घट्न थाल्यो सुनको मूल्य

लगातार बढेर एक लाख नाघेको सुनको मूल्य क्रमिकरुपमा घट्न थालेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यसअघि सुनको मूल्य घट्न थालेकको छ । फागुन अन्तिम साता सुनको मूल्य बढेर १ लाख ५ हजार रुपैयाँ पुगेको थियो ।अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावले गर्दा अहिले मूल्य घटेर एक लाख ९९ […]

चाँदीको मूल्य घट्यो, सुनको स्थिर

चैत ४, काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेके छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको छ । उक्त मूल्य बिहिवारकै रहेको महासंघले जानकारी दिएको छ । यसअघि बुधवार नेपाली बजारमा सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको थियो । तीनदिन देखि लगातार घटेको सुनको मूल्य बिहिवार एकैदिन ५०० रुपैयाँ प्रतितोलाका दरले बढेको हो । गत २५ फागुनमा नेपाली बजारमा सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ प्रतितोलाको उच्च मूल्यमा पुगेको थियो ।  रुस र यूक्रेन बीचको यूद्धका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेक कारण त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रवार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्दै  १ हजार ३८५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९ सय ३३।३१ डलर पुगेको छ । त्यसैगरी, शुक्रवार डलरको मूल्य पन घटेको छ । आज १ अमेरिकी डलरको विक्रिदर १२१ रुपैयाँ ५८ पैसा कायम भएको छ । बिहिवार १ डलरको विक्रिदर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो ।

ओर्लियो सुनको मूल्य, तीन दिनमै ४१ सयले गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । पछिल्लो दुई दिन लगातार ओरालो लागेको सुनको मूल्य बिहीबार पनि